२ श्रावण २०८३, शनिबार

पैदल मार्चमा रहेका मिटरब्याज पीडितसंग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । जनकपुरधामदेखि काठमाडौं पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूसंग वार्ताका लागि गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ पुगेका छन् ।

पीडितलाई बाटोमै रोकेर गृहमन्त्री निजगढ पुगेका हुन् ।
गृहमन्त्रीले पीडितहरुसंग छलफल गर्ने बताइएको छ ।

उद्योग बाणिज्य संघ निजगढको सभाल हलमा छलफल भइरहेको छ ।