२९ असार २०८३, सोमबार

प्रज्ञा भवनमा भानु जयन्ती (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औं जन्मजयन्तीको अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित विशेष समारोहमा सभामुख डोलप्रसाद अर्याल सहभागी भएका छन् । नेपाली भाषा र साहित्यको विकासमा भानुभक्त आचार्यले पुर्‍याएको योगदानको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा आदिकवि भानुभक्तप्रति श्रद्धासुमन अर्पण गरिएको थियो ।

तस्वीरहरुः सक्षम घिमिरे