३ श्रावण २०८३, आइतबार

बालेन र रविबीच ४ घण्टा छलफल

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच छलफल भएको छ ।

बालेन र रविबीच रविकै निवास बूढानीलकण्ठमा छलफल भएको हो ।

उनीहरूबीच पछिल्लो समय सरकारप्रतिको बढ्दो असन्तुष्टि र सुकुमवासी व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।