१० श्रावण २०८३, आइतबार

इरानको बन्दर–ए–महशहरमा ‘एयर डिफेन्स’ एक्टिभ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकाले जारी राखेको आक्रमणका बीच इरानले बन्दर–ए–महशहरमा आफ्नो ‘एयर डिफेन्स’ एक्टिभ (हवाई प्रतिरक्षा प्रणाली सक्रिय) गरेको छ ।

इरानको मेहर समाचार एजेन्सीका अनुसार खुजेस्तान प्रान्तस्थित यस सहरको हवाई प्रतिरक्षा प्रणाली उच्च सतर्कताको अवस्थामा छ । प्रशासनले सहरमा आक्रमण भएको छ वा छैन भन्नेबारे केही खुलाएको छैन ।

हवाई प्रतिरक्षा प्रणाली सक्रिय हुनुले सुरक्षा निकायहरूले सम्भावित हवाई खतराहरूको निगरानी गरिरहेको संकेत गरेको छ ।

यो पनि :

अमेरिकाद्वारा इरानमाथि तेस्रो चरणको सैन्य आक्रमण सुरु