२७ असार २०८३, शनिबार

राधास्वामी सत्संग होल्डिङ सेन्टर जलमग्न, सुकुम्बासीको जनजीवन प्रभावित (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिजो रातिको वर्षापछि राधास्वामी सत्संग होल्डिङ सेन्टर जलमग्न हुँदा त्यहाँ अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्बासी परिवारहरू प्रभावित भएका छन् ।

सरकारले व्यवस्थापनका लागि राखेका सुकुम्बासी परिवारहरू बस्दै आएको उक्त होल्डिङ सेन्टरमा वर्षाको पानी जम्दा दैनिक जीवन कष्टकर बनेको छ ।

होल्डिङ सेन्टरभित्रका विभिन्न स्थानमा पानी भरिएपछि बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य बासिन्दाले थप सास्ती व्यहोर्नुपरेको छ ।

तस्वीरहरु : सक्षम घिमिरे