३१ असार २०८३, बुधबार

नारायणथान मन्दिरमा भक्तजनको घुइँचो (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–नमराज नेपाल

काठमाडौं । योगिनी एकादशी व्रतका अवसरमा काठमाडौंको बूढानीलकण्ठस्थित नारायणथान मन्दिरमा शनिबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । भगवान् विष्णुको दर्शन तथा पूजा आराधना गर्न भक्तजन बिहान सबेरैदेखि मन्दिर परिसरमा लामो लाइन लागेर बसेका हुन् । व्रतालुहरू धार्मिक विधिअनुसार पूजा, दर्शन र प्रसाद ग्रहण गर्न उत्साहका साथ मन्दिर पुगेका हुन् ।