२६ असार २०८३, शुक्रबार

नेपालले इन्डिया ‘ए’सँग कीर्तिपुर मैदानमा तीन खेलको टी–२० शृंखला खेल्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली क्रिकेट टोलीले इन्डिया ‘ए’सँग तीन खेलको टी–२० शृंखला खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले आगामी डिसेम्बर ९, ११ र १३ तारिखमा शृंखला हुने जानकारी दिएको हो ।

खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ।