२९ असार २०८३, सोमबार

रास्वपा सांसदले संसदमा मागे माफी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपा सांसद प्रशान्त उप्रेतीले संसदमा माफी मागेका छन् ।

आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएको विषयमा उनले माफी मागेका हुन् ।

‘जिम्मेवारीमा रहनु भएका हरेक तह स्थानीय, प्रदेश, केन्द्र र यहाँ रहनुभएका माननीय सदस्यहरू सबैका लागि उत्तिकै जिम्मेवारी हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘मेरो भागको गल्ती स्वीकार गर्दै क्षमायाचना पनि माग्न चाहन्छु।’