३० असार २०८३, मंगलबार

​राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेशको निधनपछि त्रिपुरेश्वर क्षेत्र शोकमग्न (तस्वीरहरू)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको छ। घटनापछि त्रिपुरेश्वरस्थित राहदानी विभाग आसपासको क्षेत्र शोकमग्न र स्तब्ध बनेको छ।

तस्वीरहरू–