९ श्रावण २०८३, शनिबार

पुनर्निर्माणको पर्खाइमा गोदावरी सनराइज सम्मेलन केन्द्र (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुर गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र पुनर्निर्माणको पर्खाइमा छ । आगजनीपछि भवन कुरुप र प्रयोगविहीन अवस्थामा छ ।

पुनर्निर्माणको काम अगाडि नबढ्दा करोडौंको संरचना अहिले जलेका अवशेष, कालो धुवाँका दाग र क्षतिग्रस्त अवस्थामा छ ।

तस्वीरहरू–

Skip This