२८ असार २०८३, आइतबार

त्रिपुरेश्वरमा एकजनाले गरे आत्मदाह प्रयास

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिपुरेश्वमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

राहदानी विभागको ३ नम्बर गेटअगाडि ती पुरुषले मोटरसाइकलको ह्वील लक गरेको विवादका क्रममा आत्मदाहको प्रयास गरेका हुन् । घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।