५ श्रावण २०८३, मंगलबार

नेकपाका पोलिट्ब्युरो सदस्य कार्कीसहित केन्द्रीय सदस्यहरु एमालेमा प्रवेश (तस्वीरहरूसहित)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य डी.बी कार्कीसहित ६ जना केन्द्रीय सदस्य नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायत नेताहरूलेउनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् । ​

पार्टी प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्यहरू राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ) र दीपक इटानी (धादिङ) र रविन्द्र बम बैतडी रहेका छन् ।

तस्वीरहरू–