२७ असार २०८३, शनिबार

बाल मन्दिरका तीनजना कर्मचारी पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्सालस्थित बाल मन्दिरका तीनजना कर्मचारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले ठगीसम्बन्धी जाहेरीमाथि अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको परिचय खुलाइएको छैन ।

बाल मन्दिरको जग्गा भाडामा दिने भनी विभिन्न व्यक्तिसँग रकमको लेनदेन भएको, तर भाडामा जग्गा नपाएपछि पीडितहरुले सीआईबीमा जाहेरी दिएका थिए ।