काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार चौथो पटक पाँच दिन म्याद थप गरेको हो ।
सम्पत्ति शुद्धीकरण कसुरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो।








प्रतिक्रिया