काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ ।
उनलाई आयोगको पत्रपछि सुन्धारा कारागारबाट आयोगमा पठाइएको हो ।
आयोगले थापामाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया