१ श्रावण २०८३, शुक्रबार

नक्कली भुटानी शरणार्थी प्रकरण : यी हुन् सफाइ पाउनेहरू

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनाले भने सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत काठमाडौंले प्रतिवादीमध्ये ७ जनालाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतिक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन् ।

सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतिक रामबहादुर थापा बादलका छोरा हुन् ।