२८ असार २०८३, आइतबार

उद्योग समितिद्वारा बालाजु औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको स्थलगत निरीक्षण गरेको छ।

सोमबार सभापति रहबर अन्सारीसहितको टोलीले उक्त औद्योगिक क्षेत्रको अवलोकन गरेको हो ।

तस्वीरहरू–