३१ असार २०८३, बुधबार

आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

२०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्यसहित मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यसहित आगामी आवको मौद्रिक नीति ल्याएको गर्भनर पौडेलले बताए ।

पूर्णपाठ–