१९ असार २०८३, शुक्रबार

खड्का निवासमा काँग्रेस इतर पक्षका नेताहरू छलफलमा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका शीर्ष नेताहरू छलफलमा छन् ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निवासमा बैठक जारी छ । बैठकमा खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’, डा.शशांक कोइराला सहभागी छन् ।

त्यस्तै नेताहरू रमेश लेखक, एनपी साउद, डा.प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित छन् ।

बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुने बताइएको छ ।