काठमाडौं । इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
ब्रायन सिपेङ्गाको गोलमार्फत ७ औं मिनेटमा डीआर कंगोले अग्रता लिएको थियो । तर इङ्गल्याण्डका कप्तान ह्यारी केनले ७५ औं र ८६ औं मिनेटमा लगातार दुई गोल गर्दै खेलको नतिजा उल्ट्याए ।
इङ्गल्याण्डले अन्त्यसम्म आफ्नो अग्रता कायम राख्दै जित सुनिश्चित गर्यो ।







प्रतिक्रिया