चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
बुधबार बिहान इच्छाकामना गाउँपालिका-५, तुइनखोलामा सुक्खा पहिरो खस्दा बन्द भएको सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया