१९ असार २०८३, शुक्रबार

रास्वपाका निर्वाचित सदस्यहरूको शपथ आज

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज (बुधबार) हुँदैछ ।

पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय चमतीमा हुन लागेको सभापति रवि लामिछानेको सचिवालयले जनाएको छ ।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो ।