२० असार २०८३, शनिबार

फ्रान्स र नर्वे अन्तिम १६ मा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स स्विडेनलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको छ ।

अमेरिकाको न्यूयोर्कस्थित न्यूजर्सी रंगशालाा भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोल अन्तरले पराजित गर्‍यो ।

फ्रान्सको जितमा खेलको ४५ औं र ७४ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गरे भने खेलको ५३ औं मिनेटमा ब्राडली बारकोलाले गोल गरे । अब अन्तिम १६ मा फ्रान्सले पाराग्वेको सामना गर्नेछ ।

यस्तै, गएराति भएको अन्तिम–३२ को खेलअन्तर्गत नर्वेले आइभरी कोस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।