२० असार २०८३, शनिबार

नागरिकता प्रदान गर्न माग गर्दै सुस्ताबासीको माइतीघरमा विरोध प्रदर्शन (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको माइतीघर माण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरुले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार सुस्ताबासीहरुले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन् ।

तस्वीरहरू-