१९ असार २०८३, शुक्रबार

प्रतिनिधिसभाका सांसदलाई ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी अभिमुखीकरण (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

हिजोदेखि सुरू भएको ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण आजसम्म सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा सञ्चालन भइरहेको हो ।

तस्वीरहरू–