काठमाडौं । उच्च अदालत पाटनका उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको निधन भएको छ।
मंगलबार बिहान नुहाउने क्रममा असहज महसुश भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको हो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी गरिएको छ । पराजुलीको निधनको शोकमा आज अदालतका सबै सुनुवाइ स्थगित गरिएको छ ।








प्रतिक्रिया