२ श्रावण २०८३, शनिबार

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सोमबार विशेष अदालतले पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरण कसुरमा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए ।