२० असार २०८३, शनिबार

विष्णु पौडेललाई म्याद थपका लागि अदालत लगियो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई म्याद थपका लागि अदालत लगिएको छ ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा असार ८ गते पक्राउ परेका पौडेललाई सात दिनको म्याद सकेर थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो ।