२० असार २०८३, शनिबार

फ्रान्समा विमान दुर्घटना, कम्तिमा ११ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्रान्सको न्यान्सी विमानस्थल नजिकै आइतबार टोम्ब्लेनमा स्काइडाइभिङ विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा विमानमा सवार कम्तिमा ११ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यम एल’एस्टरिपब्लिकनले जनाएको छ । उसका अनुसार उद्धार कार्य जारी रहेको छ । विमानमा स्काइडाइभरहरू सवार थिए ।

विमान दुर्घटनापछि दुर्घटना भएको क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ ।