काठमाडौं । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदले सभामुखलाई “कर्मचारी महोदय” भनेर सम्बोधन गरेपछि माइक काटिएको छ ।
सांसद केपी खनालले सभामुखलाई कर्मचारी महोदय भनेर सम्बोधन गरेपछि माइक काटिएको हो ।
खनालले आफ्नो निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा ढिलाइ भएको विषय उठाएका थिए। सम्बोधनकै क्रममा उनले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि उनको माइक बन्द भएको हो।








प्रतिक्रिया