काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोल अन्तरले पराजित गर्दै आफ्नो स्थान सुरक्षित गरेको हो ।
क्रोएसियाको जितका लागि पेटार सुचिच र निकोला भ्लासिचले उत्कृष्ट गोल गरेका थिए । घानाका तर्फबाट डेरिक लुकासेनले एक गोल फर्काएर थिए ।
यस्तै, समूहको अर्को खेलमा इङ्गल्याण्डले पानामालाई २–० गोल अन्तरले पराजित गरेको छ । इङ्गल्याण्ड समूह ‘एल’को शीर्ष स्थानमा रहन सफल भयो ।








प्रतिक्रिया