४ श्रावण २०८३, सोमबार

हिन्दुकुश क्षेत्र केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्य तथा दक्षिण एसियाका धेरै देशमा भूकम्पको धक्का महसुस गरिएको छ ।

शनिबार राति अफगानिस्तानको हिन्दुकुश क्षेत्र केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प जाँदा अफगानिस्तानसहित भारत, पाकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, र चीनमा समेत धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको राजधानी दिल्लीसहित जम्मू कश्मीर, पञ्जाब लगायत धेरै भागहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।