काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा फेरि भूकम्प गएको छ ।
जुन २५ मा दुईवटा शक्तिशाली भूकम्पपछि स्थानीय समय अनुसार शुक्रबार दिउँसो उत्तरी तट नजिकै ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । रोयटर्सका अनुसार राजधानी काराकास र माराकेमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार हालैको भूकम्पबाट भेनेजुएलामा मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ भने ३ हजार ३ सयभन्दा बढी मानिसहरु घाइते छन् । ५० हजारभन्दा बढी मानिसहरु बेपत्ता छन् ।








प्रतिक्रिया