१४ असार २०८३, आइतबार

रास्वपा सभापति रवि लामिछानेले लिए शपथ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शपथ लिएका छन् ।

प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेले निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले र अनुशासन आयोगका अध्यक्ष रमाकान्तबाट शपथ ग्रहण गरेका हुन् ।