काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुएलामा गएको दुई विनाशकारी भूकम्पमा हालसम्म २ सय ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार भूकम्पका कारण ज्यान गुमाउनेहरूको आधिकारिक संख्या २ सय ३५ पुगेको हो ।
उद्धारकर्ताहरूले भग्नावशेष हटाउने काम जारी राखेका छन् र सयौं मानिसहरू भवनहरूको भग्नावशेषमुनि फसेका छन् ।
भेनेजुएलामा लगातार ७.१ र ७.५ म्याग्निच्युडको दुई शक्तिशाली भूकम्प गएको थियो ।








प्रतिक्रिया