२२ असार २०८३, सोमबार

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति पदमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।

पुरुषतर्फ एक उपसभापति पदका लागि विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता गरेपछि वाग्ले निर्विरोध चयन भएका हुन् ।

यसअघि सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भएका थिए ।