१९ असार २०८३, शुक्रबार

होटलमा अनैतिक गतिविधिमा संलग्न ७ भारतीय पुरुषसहित २४ जना समातिए

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । धनगढीका होटेलमा २४ जना अनैतिक कार्यमा संलग्न व्यक्तिहरुलाई गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कार्यलयका अनुसार ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।