१६ असार २०८३, मंगलबार

रास्वपा महाधिवेशन : मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनअन्तर्गत आज हुने निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ ।

उम्मेदवारको अन्तिम सूची प्रकाशन भएपछि उपकरणमा उनीहरूको नाम र तस्बिर राखेर मतदान गराइने छ।

निर्वाचनमा ४०० भन्दा बढीले उम्मेदवारी दिएका छन्। मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी छ ।