२८ असार २०८३, आइतबार

फिफा विश्वकप : कङ्गोलाई पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १–० ले पराजित गरेको छ ।

मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १–० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६ औं मिनेटमा ड्यानियलले गोल गर्दै कोलम्बियाकालाई १–० अन्तरले विजयी गराउन सफल भए ।