७ श्रावण २०८३, बिहिबार

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो, गैरकानूनी हो : केपी शर्मा ओली

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध भएको बताएका छन् ।

च्यासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पौडेललाई गैरकानूनी रूपमा पक्राउ गरिएको बताएका हुन् । ‘त्यसरी यातना दिएर पक्राउ गरियो । यो प्रतिशोध हो, गैरकानूनी हो,’ ओलीले भने ।

अध्यक्ष ओलीले पौडेललाई रिहा गर्न पनि माग गरेका छन् ।