३२ असार २०८३, बिहिबार

रास्वपाको बन्दसत्र सुरू

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रास्वपाको जारी महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ। बन्दसत्रलाई सभापति रवि लामिछाने सम्बोधन गरेका छन् ।

सोमबार नै सुरू हुनुपर्ने महाधिवेशन आज पनि ढिलोगरी सुरू भएको हो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक, उपसभापति स्वर्णिम वाग्लेले अर्थ राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै अनुशासन आयोग र पार्टीको वित्तीय प्रतिवेदनसमेत पेश हुनेछ। बन्दसत्र सकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने जनाइएको छ।