१५ असार २०८३, सोमबार

विष्णु पौडेललाई लगियो अदालत

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विशेष अदालत लगिएको छ।

म्याद थप्ने प्रक्रियाका लागि अदालत लगिएको हो।

सोमबार सुर्खेतमा पक्राउ परेका पौडेललाई मंगलबार दिउँसो काठमाडौँ ल्याइएको थियो।