११ असार २०८३, बिहिबार

विष्णु पौडेललाई काठमाडौं ल्याइयो (तस्वीरहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्वीकरणको कसुरमा सोमबार सुर्खेतबाट पक्राउ परेका पूर्वउपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष विष्णु पौडेललाई काठमाडौं ल्याइएको छ ।

उनलाई सार्वजनिक यातायातमै राखेर काठमाडौं ल्याइएको हो । उनलाई आजै विशेष अदालतमा उपस्थित गराइने छ ।

तस्वीरहरू–