१५ असार २०८३, सोमबार

विष्णु पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइने भएको छ ।

सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याएर आजै अदालतमा उपस्थित गराइने भएको हो ।

काठमाडौं ल्याइने बित्तिकै पहिलो सम्पत्ति शुद्धीकरण विभागमा लगिने र त्यसपछि म्याद थपका लागि अदालत लाने तयारी भएको हो ।