१० श्रावण २०८३, आइतबार

मोदी सरकारका एकमात्र क्रिश्चियन मन्त्री जर्ज कुरियनले दिए राजीनामा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको केन्द्रीय मन्त्री जर्ज कुरियनले राजीनामा दिएका छन् ।

उनले मोदी सरकारमा मत्स्यपालन तथा अल्पसंख्यक मामिला राज्यमन्त्रीको रूपमा काम गरेका थिए ।

समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले उनको राजीनामा स्वीकृत गरेकी छन् ।

कुरियन सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता हुन् ।

कुरियन मोदी सरकारका एकमात्र क्रिश्चियन मन्त्री थिए ।