२१ असार २०८३, आइतबार

बन्द सत्रमा प्रवेश गर्दै रास्वपा नेताहरू (तस्वीरहरू)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत दोस्रो दिन आयोजित बन्द सत्रमा सहभागी हुन रास्वपा सांसदहरू प्रवेश गर्दैछन् ।

महाधिवेशनको बन्द सत्रमा पार्टीको सांगठनिक, राजनीतिक तथा भावी कार्यदिशासम्बन्धी विषयमा छलफल भइरहेको छ।

तस्वीरहरू–