२२ असार २०८३, सोमबार

रास्वपाको महाधिवेशन : दोस्रो दिन सुरक्षामा कडाइ (तस्वीरहरु)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ गरिएको छ । चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको आज दोस्रो दिन हो । आइतबारदेखि सुरु भएको महाधिवेशन मंगलबारसम्म चल्नेछ ।

तस्वीरहरु : सक्षम घिमिरे