१२ असार २०८३, शुक्रबार

पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राहदानी छपाइमा भएको अनियमितता प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ ।

आयोगले श्रेष्ठसँग आज बयान लिएको हो ।

श्रेष्ठ पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्री बनेका थिए ।