काठमाडौं । प्रधानमन्त्री एवम् रास्वपा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले सरकार ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी भएको बताएका छन् ।
आज चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारको गति गन्तव्यमा नपुगी नरोकिने बताएका हुन् ।
‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा खेरी हो। गाडी सिधा गइराख्दा लेफ्टबाट गाँडी आउँछ, राइटबाट मान्छे आउँछ,’ उनले भने, ‘हाम्रो गाडी एक्सप्रेस वे हिँडे्को गाडी हो, गन्तव्यमा पुग्नु अघि ब्रेक लगाउनु जरुरी हुँदैन र हाम्रो गाडी अनिन्त्रित पनि छैन।’








प्रतिक्रिया