३१ असार २०८३, बुधबार

घण्टी बजाउँदै रवि र बालेनले गरे महाधिवेशनको उद्घाटन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन सुरू भएको छ ।

चितवनमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा देशभरबाट प्रतिनिधि, पर्यवेक्षक तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ।